साफ महिला च्याम्पियनसिप: बंगलादेशले लियाे ३ गाेलले अग्रता

File photo
File photo

साफ महिला च्याम्पियनसिपको उपाधिका लागि भएकाे खेलमा बंगलादेशले अग्रता लिएकाे  छ। 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा साँझ पाँच बजेदेखि सुरू भएकाे खेलमा  बंगलादेशले ३–१ गाेलले अग्रता लिएकाे हाे। 

पहिलाे १३ औं मिनेटमा बंलादेशकी शामसुनाहरले पहिलाे गाेल गरेकी हुन् भने दाेस्राे पटक ४१ मिनेटमा श्रीमती कृष्ण सरकारे गाेल गरिन्। 

 

 

 

प्रकाशित मिति: : 2022-09-19 17:44:00

प्रतिकृया दिनुहोस्