जिन्दगीको ओभरडोज र सञ्जयका 'पात्रहरू'

हिमाल खबर

रामचन्द्र भट्ट
File Photo
File Photo
ञ्जयजीको परिचय स्तम्भकारपत्रकार । धेरै समय नेपालमा पत्रकारिता गरिसकेपछि समयले डोहोर्‍याउँदै अमेरिका आइपुगेका ।
 
उनको नयाँ परिचय थपेको छ,भरखरै प्रकाशित भएको एउटा कृतिले । 'पात्रहरुनामको यो कृतिको लेखक उनै सञ्जय हुन् । उनकै हातले मेरा हातमा यो किताब थमाएको तीन हप्ता बित्नै लागेको छ ।
 
सञ्जयले पुस्तकको भूमिकामा लेखेका छन्- 'पढ्नुअघि कोठाको मन पर्ने कुना छान्नुहोस् ।'
प्रकाशित मिति: : 2022-09-26 10:35:00

प्रतिकृया दिनुहोस्