बरू डिभी भर्नू तर समुद्र तरेर अमेरिका नआउनू!

सेतोपाटी

शिवहरि खतिवडा

अमेरिका आउनुपर्यो दाइ, कसरी आउने होला?

छोराछोरीले १२ पास गरे अब अमेरिका कसरी पठाउने होला?

अरु देश कसरी जाने होला?

अमेरिकामा बसेको ८ वर्षमा नेपालमा भएकाले धेरै सोध्ने गरेका प्रश्नहरू हुन् यी। नेपालबाट सोध्नलाई त सजिलो हुन्छ। कुनै सहयोगको आशमा ठूलो विश्वासको साथ सोधिएको हुन्छ। कोही कोही त साथीहरू तल्लो बाटो दलाललाई पैसा खुवाएर आउँदैछौँ, सहयोग गर्नुपर्यो पनि भन्छन्। तर अमेरिकामा बस्नेलाई यो अवस्थामा जवाफ दिन त्यति सजिलो छैन।

प्रकाशित मिति: : 2022-10-17 20:26:00

प्रतिकृया दिनुहोस्