विष्णु पाैडेलः हात जाेड्दै, भाेट माग्दै (फाेटाे फिचर)

नेकपा (एमाले)का उपाध्यक्ष विष्णुप्रसाद पाैडेल यतिबेला आफ्नाे निर्वाचन क्षेत्रमा भाेट माग्दै हिँडिरहेका छन्।

रूपन्देही–२ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार उनी मतदातासामु 'हात जाेडेरै' भाेट माग्छन्।

प्रकाशित मिति: : 2022-11-04 18:07:00

प्रतिकृया दिनुहोस्