कतारमा विश्वकप-२०२२ मा भाग लिन अर्जेन्टिनाको टोली दोहा पुगेको छ।
लियोनल मेस्सीको कप्तानीमा रहेको अर्जेन्टिनाको टोली आज दोहा पुगेको हो।