कतारमा आयोजना भइरहेको विश्वकप अन्तर्गत आज साविक उविजेता क्रोसिया र मोरोक्को भिड्दै छन्।
दुवै टोली छैटौं पटक विश्वकपमा प्रतिस्पर्धा गर्दैछन्। यी दुई टोलीबीच खेल वेयत रगंशलमा हुनेछ। हालसम्म यी दुई टोलीबीच एक पटक मात्र खेल भएको छ। सन् १९९६ मा भएको मैत्रीपूर्ण खेल २-२ को बराबरीमा सकिएको थियो।
खेल नेपाली समयअनुसार दिउँसो ३:४५ बजे हुनेछ।