नेपाल निर्वाचन: प्रारम्भिक नतिजापछि के भन्छन् प्रमुख दलका नेताहरू?

यसअघिको संसद्‌मा उपस्थितिको हिसाबले प्रमुख दल मानिएकामध्ये कतिपय दलहरूले यो निर्वाचनमा उल्लेख्य मात्रामा मत गुमाउने सङ्केत त्यसले देखाएको उनीहरूको बुझाइ छ।

प्रमुख दलका नेताहरूले पनि त्यसलाई अस्वीकार गरेनन्, तर त्यसको विस्तृत समीक्षा गर्न बाँकी नै रहेको उनीहरूको भनाइ छ।

निर्वाचनको अन्तिम परिणाम घोषणा भएपछि आपसी तालमेल गरेर चुनावमा गएको सत्ता गठबन्धन कायम रहन्छ कि रहँदैन भन्नेमा पनि धेरैको चासो छ।

प्रकाशित मिति: : 2022-11-24 16:27:00

प्रतिकृया दिनुहोस्