यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
बिएल संवाददाता
सरकारले पाेखरामा भएकाे विमान दुर्घटनाप्रति दुख व्यक्त गर्दै भाेलि राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको छ।
गृह मन्त्रालयले आइतबारकाे मन्त्रिपरिषद्को निर्णयअनुसार राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको जनाएकाे छ। त्यसैगरी भाेलि अत्यावश्यक सेवाबाहेक नेपाल राज्यभर शोक विदा दिने घोषणासमेत गरेको छ।
दुर्घटनाग्रस्त विमानमा चालक दलका ४ सदस्यसहित ७२ जना यात्रु सवार थिए। जसमा २५ जना महिला, ३७ जना पुरुष, बालक ३ जना र शिशु ३ जना रहेका थिए।
काठमाडौँबाट पोखराका लागि उडेको यती एयरलाइन्सको विमान आइतबार बिहान पोखरामा दुर्घटनाग्रस्त भएको थियो। घटनास्थलमा उद्धार कार्य जारी छ।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया