डाेल्पामा प्रतिनिधि सभा सदस्यमा एकिकृत समाजवादीका धन बहादुर बुढा निर्वाचित

डाेल्पामा प्रतिनिधि सभा सदस्यमा गठबन्धनबाट एकीकृत समाजवादीका उम्मेदवार धनबहादुर बुढा निर्वाचित भएका छन्।

बुढा ११ हजार २ सय २५ मतल्याएर बिजयी भएका हुन्। उनका प्रत्यासि नेकपा एमालेका उम्मेदवार गणेशबहादुर शाहीले ५ हजार ४ सय ९८ मत प्राप्त गरे।

निर्वाचित बुढाले बुढाले शाही भन्दा ५ हजार ७ सय २७ मत धेरै ल्याएका हुन्। डाेल्पाबाट बुढा लगातार तीनपटक निर्वाचित भएका छन्र। राप्रपाका उम्मेदवार बुढाले ६ सय ६१ मत प्राप्त गरे ।

प्रकाशित मिति: : 2022-11-24 20:45:00

प्रतिकृया दिनुहोस्