फेस अफ द वर्ल्डकप (तस्बिहरु)

Photo - REUTERS
Photo - REUTERS

कतारमा जारी विश्वकप फुटबल प्रतियाेगिता राेचक बन्दै गइरहेकाे छ। दाेस्राे पटक एसियन मुलुकमा भइरहेकाे कतार विश्वकप अनेकाैँ हिसाबले विशेष छ। जारी विश्वकपमा दाबेदार टिमहरु समूह चरणमै पराजित हुनु र नसाेचिएका टिमहरुले लाेभलाग्दाे जित निकाल्नुले पनि कतार विश्वकप राेचकतातर्फ गइरहेकाे छ। यसमा दर्शककाे उपस्थिति र उत्साहलालाई पनि विशेष तरिकाले हेरिएकाे छ। प्रस्तुत छ, विश्वकप प्रतियाेगिताका खेलहरुमा समाचार एजेन्सी राेयटर्सले कैद गरेका दर्शकका अनुहारहरुकाे राेचक तस्बिरहरु:

प्रकाशित मिति: : 2022-11-25 17:25:00

प्रतिकृया दिनुहोस्