रविन भण्डारी
काठमाडौँको सितापाइलामा श्रीमती र दुई छोरीको हत्या गरेर श्रीमानले आत्महत्या गरेका छन्।
नागार्जुन नगरपालिका वडा नम्बर ६ स्थित राजु घिमिरेले श्रीमती प्रेम कुमारी श्रेष्ठसहित ८ वर्षीया छोरी अनिशा र २ वर्षीया छोरी शिवानीको हत्या गरेको घटना स्थलमा रहेका एक प्रहरी अधिकृतले बिएल नेपाली सेवालाई जानकारी दिए।
राजुको शव प्रहरीले घटनास्थल नजिकैको जंगलमा रुखमा झुण्डिएको अवस्थामा फेला पारेको छ। ‘घटनास्थलको प्रकृति हेर्दा उनीहरुको हत्या भएको देखिन्छ। कसले हत्या गर्यो भन्ने खुलेको छैन तर श्रीमानको शव जंगलमा फेला परेकाले उनले नै हत्या गरेर आफूले आत्महत्या गरेको हुनसक्छ’, ती प्रहरी अधिकृतले भने।
तीन जनाको शव बुधबार बिहान घरभित्र फेला परेको थियो।
‘अब मैले बाबाको मन जित्नुछ’
रविको मुद्दा- बालेनको ‘लिटमस' टेस्ट
संक्रमणकालीन न्यायः नयाँ सरकार, पुरानो समस्या, दुखिरहने द्वन्द्वको घाउ
दीपक भट्टसँग शेखर गोल्छाको पनि कनेक्सन, अनुसन्धान ‘प्रभावित’ पार्न राजनीतिक लबिङमा
बालेनको अबको ‘लेन’!
आमाको मुख हेर्ने दिनः स्वर्गवासी आमाको सम्झना
अदालतको निर्णयपछि एक हुन्छ कांग्रेस?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया