ब्राजिलियन फरवार्डरले बनाए आफ्नाेसहित नेयमार र रोनाल्डाेको ट्याटु

ब्राजिलका फरवार्डर रिचार्लिसनले आफ्नोसहित नेयमार र रोनाल्डाेको ट्याटु बनाएका छन्।

उनले कतारबाट ब्राजिल फर्किएलगतै आफ्नो ढाडमा उक्त ट्याटु बनाएका हुन्।

उनले नेयमार र रोनाल्डोप्रति सम्मान व्यक्त गर्द ट्याटु खोपेका हुन्। रिचार्लिसनले कतार विश्वकपमा ३ गोल गरेका थिए।

प्रकाशित मिति: : 2022-12-14 15:06:00

प्रतिकृया दिनुहोस्