अर्बौं खर्च भइसक्यो, राष्ट्रिय गौरवका सडक बनेर सकिएनन्

सेतोपाटी

निर्मला घिमिरे
फाइल तस्बिर
फाइल तस्बिर

राष्ट्रिय गौरवका सडक आयोजनाहरूको निर्माणमा ढिलासुस्ती देखिएको छ।

सरकारले मध्यपहाडी (पुष्पलाल) लोकमार्ग, हुलाकी लोकमार्ग, कोसी करिडोर (खाँदबारी-किमाथांका सडक खण्ड), कालीगण्डकी करिडोर, कर्णाली करिडोर र काठमाडौं तराई मधेस द्रुतमार्ग  गरी ६ सडकलाई राष्ट्रिय गौरवका आयोजनामा समेटेको छ।

यी सडकहरू कुनै पनि तोकिएको समयमा सकिने अवस्थामा छैनन्। कतिपय सडकका लागि पटक पटक म्याद थपिए पनि नसकिएपछि पुनः थपिएको छ।

प्रकाशित मिति: : 2023-01-19 09:35:00

प्रतिकृया दिनुहोस्