हुम्लामा हिमपात

फाइल तस्बिर
फाइल तस्बिर

हिमाली जिल्ला हुम्लामा विहानै देखि हिमपात सुरु भएको छ। हिमपात सुरु भएसँगै अत्यधिक चिसो बढेको स्थानीय छपाल लामाले बताइन्।

हिउँका कारण बाहिर हिडडुल गर्न समस्य परेको उनको भनाई छ।

तस्बिरः हेमन्त केसी

प्रकाशित मिति: : 2023-01-20 08:11:00

प्रतिकृया दिनुहोस्