क्यानको बार्षिक साधरणसभा सुर्खेतमा

File photo
File photo

नेपाल क्रिकेट संघ (क्यान)ले वार्षिक साधारण सभा अर्को महिना सुर्खेतमा गर्ने निर्णय गरेको छ।

पोखरामा बसेको क्यानले क्यानको बैठकले वार्षिक साधारण सभा आगामी १४–१५ फागुन सुर्खेतमा गर्ने निर्णय गरेको हो।

यसैगरी, विभागीय टिम नेपाल पुलिसबाट व्यावसायिक क्रिकेट खेल्दै आएका गुल्शन झालाई यू–१९ को कप्तान पनि नियुक्तसमेत गरेको छ।

प्रकाशित मिति: : 2023-02-01 13:23:00

प्रतिकृया दिनुहोस्