एन्फा अध्यक्ष नेम्वाङ एएफसीको कार्यसमिति सदस्यमा निर्वाचित

File photo
File photo

बहराइनमा बुधबार भएको  एसियाली फुटबल महासंघ (एएफसी) को ३३ औँ चुनावी कंग्रेसबाट अखिल नेपाल फुटबल सघंका अध्यक्ष पंकजविक्रम नेम्वाङ कार्यसमिति सदस्यमा निर्वाचित भएका छन्।

अध्यक्ष नेम्वाङ साउथ जोनबाट चार वर्षे कार्यकालका लागि  निर्वाचित भएका हुन्।

प्रकाशित मिति: : 2023-02-01 17:59:00

प्रतिकृया दिनुहोस्