टर्की भूकम्पमा परेका खेलाडी विंगर क्रिस्टियनको उद्दार

टर्कीमा गएको भूकम्पमा परि सम्पर्कविहिन भएका घानाका खेलाडी विंगर क्रिस्टियन अत्सुकाे उद्दार गरिएकाे छ।

अत्सु आईतबार बिहान टर्कीमा गएको भूकम्पमा परि सम्पर्कविहिन भएका थिए। आईतबार देखि सम्पर्कविहिन भएका उनी मगंलबार सम्पर्कमा आएको घाना फुटबल सघंलले जनाएको छ।

मगंलबार फुटबल सघंलले ट्ववीट गर्दै भूकम्पमा परेर सम्पर्कविहिन भएको अत्सुको सकुशल उद्धार भएको बताएको हो। 

हटेस्पोरका ३१ वर्षका अत्सुले आइतबार सुपर लिग गेममा कासिम्पासविरुद्ध अन्तिम समयमा निर्णायक गोल गरेका थिए। अत्सुले न्यक्यासल युनाइटेडबाट पाँच सिजन खेलेका थिए।

प्रकाशित मिति: : 2023-02-08 11:25:00

प्रतिकृया दिनुहोस्