रवि प्रकरणपछि गैरआवासीय नेपाली किन त्रसित?

सेतोपाटी

डा. हेमराज शर्मा

सर्वोच्च अदालतको संवैधानिक इजलासले रवि लामिछानेको नागरिकता मुद्दाको विपक्षमा गरेको फैसलाले गैरआवासीय नेपालीहरूबीच कम्पन पैदा गरेको छ।

उनको मुद्दा नेपाली नागरिकता पुनः प्राप्ती गर्ने प्रक्रिया सम्बन्धमा मात्र सीमित भए पनि उक्त फैसलाले नेपालमा भएको आफ्नो सम्पत्ति असुरक्षित रहन्छ कि भन्ने चिसो अधिकांश गैरआवासीय नेपालीको मनमा पसेको छ।

नेपालको संविधान- २०७२, मुलुकी देवानी संहिता- २०७४ र गैरआवासीय नेपाली सम्बन्धी ऐन- २०६३ ले गैरआवासीय नेपालीहरूको अधिकारबारे सम्बोधन गरेका छन्।

प्रकाशित मिति: : 2023-02-09 16:50:00

प्रतिकृया दिनुहोस्