साफ यु- २० च्याम्पियनसिप महिला च्याम्पियनसिपको उपधि बङ्गलादेशले जितेको छ।
घरेलु मैदानमा बङ्गलादेशले नेपालाई ३- ० ले जितेर उपाधि हात पारेको हो। फाइनलमा पराजित भएसँगै नेपाल उपविजेता बनेको छ। बंगलादेश भने अपराजित रहदै च्याम्पियन बनेको छ ।