कीर्तिपुरस्थित त्रिवि मैदानमा त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय श्रृंखला जारी खेलमा नेपालका ओपनर कुशल भुर्तेल पहिलाे बलमै आउट भएका छन्।
उनलाई स्कटल्यान्डका खेलाडी मार्क वाटलले पहिलाे बलमै अाउट गरेका हुन्।