मोरक्को राष्ट्रिय फुटबल टोली तथा पेरिस सेन्ट जर्मेन (पीएसजी) का डिफेन्डर अच्राफ हाकिमी बलात्कारको आरोपमा पक्राउ परेका छन्।
हाकिमी २४ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका हुन्। उनीमाथि ती युवतीलाई आफ्नै घर बोलाएर बलात्कार गरेको आरोप छ।
युवतीले गत फ्रेबुअरी २५ मा उनीविरुद उजुरी दर्ता गराएकी थिइन्।