नेपाली राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा इटालीका भेन रेन्जो अल्बर्टो एनेस नियुक्त भएका छन्।
बुधबार बसेको अखिल नेपाल फुटबल सघं (एन्फा) को बैठकलले उनलाई नियुक्त गरेको हो।
नवनियुक्त प्रशिक्षक एनेस यसअघि बेलिजको राष्ट्रिय फुटबल टिमको प्रशिक्षण गरेका थिए।