काठमाडाैँमा ज्याेति मगरकाे हाेली धमाका ! (तस्बिरहरु)

आज फागु पूर्णिमा। पहाडी जिल्लामा होली पर्व मनाइँदैछ। हाेलीकाे अवसरमा अधिकांश कलाकारहरु दिनभर व्यस्त रहे, जसमध्ये दाेहाेरी गायिका तथा माेडल ज्याेति मगरले काठमाडाैँका रामशाहपथस्थित बग्गीखानामा आयाेजित कन्सर्टमा सहभागी भएर धमका मच्चाएकी छन्।
प्रकाशित मिति: : 2023-03-06 18:37:00

प्रतिकृया दिनुहोस्