'ए डिभिजन लिग': आज दुई खेल हुँदै

File photo
File photo

'सहिद स्मारक ए डिभिजन लिग' अन्तर्गत आज दुई खेलहरु हुँदैछन्।

मगंलबारबाट सुरु हुने दोस्रो चरणको खेलमा नव प्रवेशी क्लब चर्च ब्वाइज युनाईटेड र एफसी खुमलटार एन्फा कम्लेक्समा भिडदैँ छन, भने अर्का खेल फ्रेन्ड्स क्लब र थ्री स्टार क्लबबीच हुनेछ। दुवै खेल दिउँसो २:३० बजेबाट सुरु हुनेछ।

तीन मैदानमा जारी यस सिजनको शीर्ष डिभिजनको लिग डबल राउण्ड रोबिनको आधारमा भईरहेको छ। लिग यस पटक दशरथ रंगशाला, एन्फा कम्प्लेक्स र च्यासल मैदानमा हुनेछ।

प्रकाशित मिति: : 2023-03-07 11:51:00

प्रतिकृया दिनुहोस्