ए डिभिजन लिग: आज दुई खेल हुँदै

फाइल तस्बिर
फाइल तस्बिर

सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत आज दुईवटा खेलहरु हुँदैछन्।

शुक्रबार एन्फा कम्लेक्समा २:३० बजे खुमलटार फुटबल क्लब र थ्री स्टार क्लबबीच खेल हुँदैछ। यता, दोस्रो खेल दशरथ रगंशालामा ५:३० बजे चर्च ब्वाइज युनाइटेड र हिमालयन र्शपा क्लब भिडदैँ छन्।

यस सिजनको शीर्ष डिभिजनको लिग डबल राउण्ड रोबिनको आधारमा भईरहेको छ। लिग यस पटक दशरथ रंगशाला, एन्फा कम्प्लेक्स र च्यासल मैदानमा भइरहेको छ।

प्रकाशित मिति: : 2023-03-10 07:42:00

प्रतिकृया दिनुहोस्