'ए डिभिजन लिग': खुमलटार थ्री स्टारसँग पराजित

'सहिद स्मारक ए डिभिजन लिग' अन्तर्गतको तेस्रो चरणको पहिलो खेलमा थ्री स्टार क्लबले एफसी खुमलटारलाई पराजित गरेको छ।

शुक्रबार एन्फा कम्पलेक्समा भएको उक्त खेलमा थ्री स्टारले एफसी क्लबले २:० ले पराजय गरेको हो। थ्री स्टारका लागि जयी मार्टिन्सले दुई गोल गरे। यो जितसँगै  थ्री स्टार क्लबले आफनो पहिलो जित हात पारेको छ।

नवप्रवेशी क्लब खुमलटारको भने, यो दोस्रो हार हो।

प्रकाशित मिति: : 2023-03-10 17:16:00

प्रतिकृया दिनुहोस्