'ए डिभिजन लिग': आज दुई खेल हुँदै

काठमाडौँमा जारी 'सहिद स्मारक ए डिभिजन लिग' अन्तर्गत आज दुई खेलहरु हुँदैछन्। 

आईतबार दिउँसो मछिन्द्र फुटबल क्लब र मनाङ मर्स्याङ्दी क्लबबीच एन्फा कम्लेप्क्समा खेल २:३० बजे हुँदैछ भने, सोही समयमा च्यासल फुटबल मैदानमा न्यू रोड टिम र त्रिभुवन आर्मी फुटबल क्लब भिडेछन्। यस पटकको लिगमा कुल १ सय ८२ खेलहरु हुनेछन्। 

यसपटको लिग डबल राउण्ड रोबिनको आधारमा भइरहेको छ।

प्रकाशित मिति: : 2023-03-12 07:34:00

प्रतिकृया दिनुहोस्