मेरो तर्क र आरक्षणको के सम्बन्ध?

सेतोपाटी

कुन्जनी परियार प्यासी

केही समयअगाडि एउटा जबर्जस्तीकरणीको घटना सार्वजनिक भयो। घटना सार्वजनिक भएसँगै घटनाका सम्बन्धमा पक्ष-विपक्ष धारणा राख्ने व्यक्तिहरू पनि आए।

म आफैं कानुन व्यवसायी भएका हैसियतले घटनाको कानुनी विश्लेषण गरी केही कुरा मेरो फेसबुक स्ट्याटसको रूपमा राखेँ। मेरो तर्क चित्त बुझेर हुनुपर्छ कुनै एउटा फेसबुक पेजले त्यो तर्कलाई आफ्नो वालमा साभार गर्‍यो।

मेरो तर्कमा समर्थन गर्ने र नगर्ने दुवै पक्षले कमेन्टमार्फत आफ्नो धारणा राख्दै थिए।

प्रकाशित मिति: : 2023-03-24 06:19:00

प्रतिकृया दिनुहोस्