ओशो!

सेतोपाटी

काठमाडौं

आकाशमा भैंसीको थुनजसरी बादल पग्रिएको थियो। भर्खरै एक साथीसँग मेरो भेट भएको थियो।

विषयको थुन समातेर उहाँले एक सिर्का कुरा दुहुँदै भन्नुभयो— ओशोले आफ्नो प्रवचनमा एक खालको कुरा भन्दा रहेछन्। अनि उनका आश्रममा अरू नै खालका काम हुने रहेछन्। धेरै पढेपछि मैले थाहा पाएँ कि ओशो त ढोँगी रहेछन्।

त्यो उहाँले ओशोमाथि बोल्नुभएको पहिलो वाक्य थियो।

प्रकाशित मिति: : 2023-04-11 07:08:00

प्रतिकृया दिनुहोस्