एसीसी प्रिमियर कप: नेपालको पहिलो सफलता

काठमाडौँमा जारी एसियन क्रिकेट काउन्सिल (एसीसी) प्रिमियर कपअन्तर्गत कतारविरुद्धको खेलमा नेपालले पहिलो सफलता हात पारेको छ।

नेपालका लागि ललित राजवंशीको कतारका ओपनर कामरन खानलाई दीपेन्द्रसिंह एरीको हातबाट क्याच आउट गरे। ललितले दोस्रो ओभरको दोस्रो बलमा कतारका कमरान खानलाई आउट पारे। कतार अहिले ३ ओभरमा १८ रन बनाउँदै खेलिरहेको छ।

प्रकाशित मिति: : 2023-04-27 13:20:00

प्रतिकृया दिनुहोस्