एसीसी प्रिमियर कप: नेपाली बलरको अगाडि टिक्न सकेनन्, कतारी ब्याटसम्यान ९ ओभरमै चार विकेट पतन

CAN
CAN

काठमाडौँमा जारी एसियन क्रिकेट काउन्सिल (एसीसी)प्रिमियर कप अन्तर्गत कतारविरुद्धको खेलमा नेपालले चौथो सफलता हात पारेको छ। 

नेपालका लागि सोमपाल कामीले दोस्रो विकेट लिदैँ नेपालाई चौथो विकेट दिलाए। उनले ९ ओभरको चौथो बलमा कतारका तनविरलाई आउट गराए। यसअघि सोमपालले इमाल लियान्गेलाई आउट गराएका थिए। त्यस्तै, नेपालका लागि ललित राजवशी र सन्दीप लामिछानेले समान एक एक विकेट लिएका थिए।  

कतार अहिले १० ओभरमा ३२ रन बनाएर खेलीरहेको छ।

प्रकाशित मिति: : 2023-04-27 13:51:00

प्रतिकृया दिनुहोस्