ए डिभिजन लिगमा आज एक खेल हुँदै

सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत आज एक खेल हुँदैछ।

शनिबार त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा थ्री–स्टार क्लब र सातदोबाटो युथ क्लब बिच प्रतिस्पर्धा हुँदैछ।

थ्री स्टार आज सातौं जितको लक्ष्यका साथ मैदानमा उत्रिदैँ छ भने, सातदोबाटो आठौं जितको खोजीमा हुनेछ।

प्रकाशित मिति: : 2023-05-20 10:51:00

प्रतिकृया दिनुहोस्