तिनपिप्ले–रानीपौवा सडकखण्डलाई ५० करोड बजेट विनियोजन

एक दशकदेखि निर्माणधीन अवस्थामा रहेको पासाङ ल्हामु राजमार्गको तिनपिप्ले–रानीपाैवा सम्म ५० करोड छुटाइएको छ। 

आर्थिक वर्ष २०८०र८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री प्रकाशशरण महतले तिनपिप्ले–रानीपाैवा सम्म ५० करोड छुटाइएको बताएका हुन्।

उनले नुवाकोटको तिनपिप्ले–रानीपाैवा सम्म ५० करोड छुटाइएको र रानीपाैवा–पीपलटार सडक स्तारोन्नतीका लागी आवश्यक रकम छुटाइएको बताएका छन्। 

प्रकाशित मिति: : 2023-05-29 18:31:00

प्रतिकृया दिनुहोस्