युक्रेनले रुसीहरूलाई तर्साउन खोज्योः राष्ट्रपति पुटिन

फाइल तस्बिर
फाइल तस्बिर

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मस्को र वरपरको क्षेत्रमा ड्रोन आक्रमण गरेर युक्रेनले रुसीहरूलाई तर्साउन खोजेको बताएका छन्।

'हामीले कमाण्ड युक्रेनका सेन्टरहरूमाथि प्रहार गर्ने कुरा गरेका छौँ। यसको प्रतिक्रियामा कीभ शासनले फरक बाटो रोजेको छ। उसले रुसलाई तर्साउने प्रयास गर्ने, रुसका नागरिकहरूलाई आतङ्कित पार्ने र आवासीय भवनहरूमा हमला गर्ने बाटो लिएको छ,' पुटिनले भने।

प्रकाशित मिति: : 2023-05-31 05:18:00

प्रतिकृया दिनुहोस्