बुढीले मात्र बुझिदिनुपर्ने?

सेतोपाटी

काठमाडौँ

केही समय पहिला एक जना मित्रले आफ्नो सामाजिक सञ्जालमा बुढीको शाब्दिक अर्थ लेख्नुभयो।

जसमा उहाँले ‘बु’ को अर्थ बुझ्ने सुझ्ने केही होइन र ‘ढी ’ को अर्थ ढिपी गरिरहने भनेर लेख्नुभएको थियो।

जसमा प्रतिक्रिया दिने अधिकांश पुरूष मित्रहरूले उहाँको कुरामा सहमति जनाइराख्नु भएको थियो।

प्रकाशित मिति: : 2023-06-13 06:27:00

प्रतिकृया दिनुहोस्