नेपालले तेस्रो खेलमा हङकङको सामना गर्दै

फाइल तस्बिर
फाइल तस्बिर

एसीसी वुमन्स इमर्जिङ टिम्स कपमा नेपाली महिला क्रिकेट टाेलीले तस्राे खेलमा  हङकङसँग सामना गर्दैँछ। नेपाली टाेली प्रतियाेगिताका लागि सकुह ए मा परेकाे छ।

मङ ककमा हुने खेल नेपाली समय अनुसार ६ः ४५ बजेबाट सुरु  हुनेछ।नेपालकाे पहिलाे खेल पाकिस्तानसँग परेकाे थियाे भने नेपालले उक्त खेलमा हार बेहाेर्नु परेकाे थियाे र भारतविरुद्धको दोस्रो खेलमा वर्षाका कारण रद्द भएकाे थियो। नेपालको हालसम्म १ अङ्क रहेको छ।

प्रकाशित मिति: : 2023-06-17 06:23:00

प्रतिकृया दिनुहोस्