तस्बिरमा नेपाल र अमेरिका बिचकाे भिडन्त

तस्बिर: क्यान

आइसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताअन्तर्गत नेपाल र अमेरिका बिचकाे प्रतिस्पर्धा जारी छ। जिम्बाब्वेको राजधानी हरारेमा रहेको टागासिंगा स्पोर्टस् क्लब अमेरिकाले दिएकाे २ सय ८ रनकाे लक्ष्य पछ्याइरहेकाे नेपाल ५.४ ओभरमा १ विकेट गुमाएर २५ रनसहित खेलिरहेकाे छ।

तस्बिरहरु :

प्रकाशित मिति: : 2023-06-20 17:19:00

प्रतिकृया दिनुहोस्