आईसीसी विश्वकप छनोटको तेस्रो खेलमा नेपाल वेस्ट इन्डिजसँग हारेको छ।
बिहीबार हरारे क्रिकेट मैदानमा भएको खेलमा नेपाल इन्डिजसँग १०१ रनले हारेको हो।
वेस्ट इन्डिजले दिएको ३ सय ४० रनको लक्ष्य पछ्याएको नेपालले ४९ दशमलब ४ ओभरमा अलआउट हुदै २ सय ३८ रन मात्र बनायो।