विश्वकप प्लेअफ: युएईले नेपालाई दियो १८२ रनको सामान्य लक्ष्य

आइसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताको प्लेअफ चरणमा युएईले नेपाललाई १८१ रनको सामान्य लक्ष्य दिएको छ।

जिम्बावेको हरारेमा रहेको टाकासिंगा स्पोर्टस् क्लबमा टस हारेर पहिले ब्याटिङ गरेको युएईले ४६.५ ओभरमा १ सय ८१ रनमा अलआउट भयो।

नेपालका लागि सन्दीप लामिछानेले र करण केसीले समान ३-३ विकेट लिए। दीपेन्द्रसिंह ऐरी प्रतिस जि.सी,र गुलसन झाले  समान १-१ विकेट लिए।

प्रकाशित मिति: : 2023-07-02 16:30:00

प्रतिकृया दिनुहोस्