जुम ब्यूटी एकेडेमीले ५० प्रतिशत छुटसहित आकर्षक अफर ल्याएको छ।
गोदरेज एक्स्पर्ट नेपालसँग साझेदारी गरेको जुमले आउँदो शुक्रबार ‘कलर डे’ मनाउँदैछ।
कपाललाई रङगाउन चाहने ग्राहकहरूलाई लक्षित गर्दै जुमले कलरमा ५० प्रतिशत छुट दिने भएको हो।
आफ्नो कपलालाई आकर्षक देखाउन गुलाबी, बैजनी वा सुन्तला कलर गर्न चाहनेहरूले जुम एकेडेमीको जुनसुकै शाखामा पनि सम्पर्क गन सक्नेछन्।
जुममा ‘कलर डे’ मनाउनका लागि ग्राहकहरूले विभिन्न फोन नम्बरहरूमा सम्पर्क गर्न सक्नेछन्– 𝟵𝟴𝟬𝟮𝟯𝟱𝟭𝟱𝟳𝟮,𝟵𝟴𝟬𝟮𝟯𝟱𝟭𝟱𝟲𝟰, 𝟵𝟴𝟱𝟭𝟬𝟯𝟭𝟬𝟱𝟯, 𝟵𝟴𝟱𝟭𝟭𝟲𝟲𝟴𝟱𝟬