गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद स्पेनको आठौं राष्ट्रिय महाधिवेशन सम्पन्न भएकाे छ।
गत १४ गते सम्पन्न महाधिवेशनमा ३३ सदस्यीय नयाँ कार्यसमिति चयन भएकाे थियाे।
उक्त एकता महाधिवेशनबाट २०२३–२०२५ कार्यकालको लागि आइसिसी सदस्यमा यज्ञ नारायण पौडेल, अध्यक्षमा पेशल कुमार कोइराला निरौला, महासचिवमा सुन्दर रानाभाट निर्विरोध निर्वाचित भएका थिए।
साे कार्यक्रममा प्रमुख अतिथि नेपाली महामहिम राजदूत शर्मिला पराजुली ढकाल थिइन् भने युरोप संयोजक चिन्तामणि सापकोटा, केन्द्रीय निर्वाचन परिवेक्षक सुनिल रानाभाटलगायतकाे उपस्थित रहेकाे थियाे
त्यसैगरी निर्वाचनलाई भव्य र सभ्य रूपमा सम्पन्न गरेकाेमा गैरआवासीय नेपाली संघ स्पेनका निवर्तमान अध्यक्ष शालिक राम डुम्रेले निर्वाचन संयोजक प्रकाश तिमिल्सिना तथा सदस्यहरूलाई धन्यवाद दिएका थिए।
'मेरो कार्यकाल २०२१–२३ लाई सफलता पूर्वक सम्पन्न गर्न सहयोग गर्नुभएकोमा मेरो नेतृत्वको सम्पूर्ण कार्यसमिति तथा क्षेत्रीय समिति हार्दिक धन्यावाद दिन चाहान्छुु उनले भनेका थिए, 'त्यसैगरी मेरो कार्यकाल सफल पार्न प्रत्यक्ष परोक्ष सहयोग र समर्थन गर्नुहुने नेपाली दुतावास, सम्पूर्ण समाजिक, राजनितिक, जातीय र क्षेत्रीय संस्थाहरूलाई हार्दिक आभार व्यक्त गर्दछु।'
आइसिसी सदस्यहरू:–
१)अध्यक्ष: पेशल कुमार कोइराला निरौला
२)वरिष्ठ उपाध्यक्ष: रोशन पाठक
३) उपाध्यक्ष(खुल्ला): नारायण भट्टराई
४) उपाध्यक्ष (खुल्ला): राम प्रसाद दाहाल
५) उपाध्यक्ष(महिला): कमला बराल
६) उपाध्यक्ष(क्षेत्रगत): सुरेन्द्र भुजेल थापा
७) महासचिब: सुन्दर रानाभाट
८) उप-महासचिब: केशव राज कँडेल
९) सचिव(खुल्ला): नविन घिमिरे
१०) सचिव(खुल्ला): राजेन्द्र प्रसाद काफ्ले
११) सचिव क्षेत्रगत(म्याड्रिड):पार्वती ओली
१२) सचिव क्षेत्रगत(पाइसभास्को): रमेश पण्डित
१३) सचिव क्षेत्रगत(कोस्टाब्लाङ्का): सन्तोष अर्याल
१४) कोषाध्यक्ष: प्रभाकर दर्पण केसि
१५) सह कोषाध्यक्ष: लाल बहादुर खत्री क्षेत्री
१६) महिला संयोजक: जमुना देवी शर्मा सापकाेटा
१७) युवा संयोजक: गणेशराज अधिकारी
१८) युवा उपसंयोजक: प्रविण सिंह
१९) सदस्य (खुल्ला): सुनिता भुर्तेल ढुङ्गाना
२०) सदस्य (खुल्ला): उदय राज पाठक
२१) सदस्य (खुल्ला): शिव प्रसाद गौतम
२२) सदस्य (खुल्ला): केशर बहादुर थापा
२३) सदस्य (खुल्ला): गोविन्द अधिकारी
२४) सदस्य (खुल्ला): दीपिका श्रेष्ठ
२५) सदस्य क्षेत्रगत (पाईसभास्को): रमेश बाँस्तोला
२६) सदस्य क्षेत्रगत (कोस्टा ब्लाङ्का): रितेश श्रेष्ठ