६० किलो सुन तस्करी प्रकरणमा थप एक जना पक्राउ

File Photo
File Photo

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएको ६० किलो सुन तस्करी प्रकरणमा एक जना पक्राउ परेका छन्।

नेपाली प्रहरीकाे केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पाल्पा घर भएका गणेश पौडेललाई पक्राउ गरेकाे हाे। याेसँगै सुन प्रकरणमा पक्राउ पर्नेको संख्या २४ पुगेको छ।

यस सम्बन्धमा अनुसन्धान भइरहेकाे सीआईबीले जनाएकाे छ। 

प्रकाशित मिति: : 2023-08-30 13:12:00

प्रतिकृया दिनुहोस्