सुन प्रकरण: महराका छोरा राहुललाई ५ दिन हिरासतमा राख्न अनुमति

File Photo
File Photo

जिल्ला अदालत काठमाडौँले पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुललाई ५ दिन हिरासतमा राख्न अनुमति दिएको छ।

विद्युतीय चुरोट (भेप)मा लुकाएर सुन लुकाएर तस्करी गरेको प्रकरणमा बुधबार पक्राउ परेका राहुललाई ५ दिन हिरासतमा राख्न अदालतले केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई अनुमति दिएकाे हाे। 


सुन प्रकरण: पूर्वसभामुख कृष्णबहादुर महराका छोरा ‘राहुल’ पक्राउ

प्रकाशित मिति: : 2023-08-30 18:10:00

प्रतिकृया दिनुहोस्