एसिया कप क्रिकेटमा भारतले पकिस्तानविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ।
श्रीलंकाको कोपालेके मैदानमा भारतले टस जितेर पहिला ब्याटिङ रोजेको हो।