क्रान्तिको नाममा लुट, देशको नाममा धोका
बिएल संवाददाता
आफ्नो दमदार अभिनयको साथै आफ्नो फिटनेशको कारण पनि चर्चित छिन्, बलिउडकी दीपिका पादुकोण। बढ्दो उमेरका साथै आकर्षक देखिएकी दीपिकाको फिटनेश देखेर जल्ने गर्छन्, अभिनेत्रीहरू। उनको फिगर नै त्यतिधेरै आकर्षक छ कि जोकोही पनि मोहित हुन्छन्। त्यसैले आज हामी चर्चा गर्नेछौं, दीपिकाको फिटनेशबारे–
दीपिका एकदमै कठिन डाइटलाई पछ्याउने अभिनेत्री हुन्। उनी आफ्नो डाइटको मामलामा कुनैपनि लापरवाही गर्दिनन्। उनको एक्सरसाइजमा कार्डियो एक्सरसाइज, वेट ट्रेनिङ, डान्स, योगा र पिलेट्सका साथै उनी रनिङ पनि गर्छिन्। रनिङलाई पनि आफ्नो फिटनेश प्लान बनाएकी उनी पहिलेभन्दा झनै फिट भएको बताउँछिन्। उनी यसलाई नियमित रुपमा फलो गर्छिन्।
दीपिका हरदिन ६ किलोमिटर दौडिन्छिन्। त्यसका साथै उनको कार्डियो सेशन पनि सधैंजसो भइरहन्छ। रनिङको बिचमा वार्मअपको लागि पाँच मिनेटको समय पनि निकाल्छिन्। जसले उनको शरीरलाई ‘रिलाक्स’ दिन्छ।
दीपिका मात्र नभई अन्य कैयौं अभिनेत्रीहरू छिन्, जो जिमको सट्टामा रनिङ गर्छन्। जसले उनीहरूको शरीर फिट रहन्छ। तौल घटाउनका लागि दौडिनु जरुरी छ। रनिङ गर्दा कुनै पनि अन्य एक्सरसाइज गर्नु जरुरत छैन।
रनिङले पेट घट्छ। र शरीरमा लागेको बोसो पनि हराउँछ। त्यतिमात्र नभई रनिङले क्यान्सर। डाइबटीज र मुटुको बिरामीहरूबाट पनि छुटकारा मिल्दछ। हर व्यक्तिले बिहान १० मिनेट समय निकालेर रनिङ गर्नु जरुरी छ। एजेन्सीकाे सहयाेगमा
क्रान्तिको नाममा लुट, देशको नाममा धोका
दोहोरो नागरिकता : पूरा गर्ला त रास्वपाले ९९औं वाचा ?
प्रतिकूल मौसमको मौका छोप्दै काठमाडौंमा ट्याक्सी चालकको लुटधन्दा…
इतिहास फेरिन्छ– जब जनताको चेतनाले ‘नयाँ अध्याय’ लेख्छ
सच्चिएनन् पुराना दल, बरू भए सक्किन तयार
‘मैले ड्रग्स खाँए, समाजले परिवारलाई धिक्कार्यो’ (भिडियाेसहित)
रापिएको ‘रविमण्डल’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया