विदेश हुँदा देशको माया त लाग्छ नि तर…

सेतोपाटी

काठमाडाैँ

पत्रकारिता गर्दा एउटा साथी एकदमै चर्चित हुँदै थियो।  त्यो साथीलाई रेडियोमा बोल्ने यस्तो हुटहुटी थियो कि रेडियोमा बोल्नकै लागि दाङका पचास किलोमिटर वरपर रहेका हरेक रेडियोमा कार्यक्रम चलाउन दैनिक कुद्थ्यो। 

स्वर अत्यन्त मीठो भएकै कारण उसले चलाउने हरेक कार्यक्रम हिट हुन्थे उबेला। 

एकदिन निराश हुँदै भन्यो,  ‘म विदेश जाने भएँ यार, यता कुदेर घर चल्नै मुस्किल भयो।’ 

म लगायतका धेरै साथीहरूले सम्झायौं, भविष्य यतै खोज्न सल्लाह दियौं। तर उसले मानेन। 

प्रकाशित मिति: : 2023-09-03 06:16:00

प्रतिकृया दिनुहोस्