एसिया कप कप अन्तर्गत नेपालको दोस्रो विकेट पतन भएको छ।
नेपालका लागि भीम १७ बलमा ७ रन बनाएर आउट भए। यसअघि नेपालका लागि कुशल ३८ रन बनाएर आउट भएका थिए। नेपाल अहिले १६ ओभरमा ७७ रन बनाएर खेलीरहेको छ। क्रिजमा अहिले आसिफ शेख र कप्तान रोहित पौडेल छन्।