भारतविरुद्ध नेपालको सय रन पूरा

एसिया कप क्रिकेट अन्तर्गत भारतविरुद्ध नेपालले सय रन पूरा गरेको छ।

नेपालल २१.३  ओभरमा  १०० रन पूरा गरेको हो। नेपालका ओपनर कुशल ३८ रन बनाएर आउट भएका थिए। उनले दुई छक्का र तीन चौका प्रहार गरेका आउट भएका हुन्। त्यसपछि नेपालका लागि भीम सार्की ७ रन बनाएर आउट भए। त्यस्तै, नेपालका कप्तान रोहित पौडेल ७ रन बनाएर आउट भए।

प्रकाशित मिति: : 2023-09-04 16:48:00

प्रतिकृया दिनुहोस्