हङकङविरुद्ध दीपेन्द्रकाे पनि अर्धशतक पूरा

त्रिकोणात्मक टि– २० अन्तर्राष्ट्रिय सिरिज अन्तर्गत दोस्रो चरणको पहिलो खेलमा नेपाल र हङकङबीचको प्रतिस्पर्धा जारी छ।

काठमाडौँस्थित मूलपानी क्रिकेट मैदान नेपालले टस जितेर पहिले ब्याटिङ गरिरहेको छ। जसक्रममा नेपालका दीपेन्द्रसिंह ऐरीले पनि हङकङविरुद्ध अर्धशतक प्रहार गरेका छन्।

उनले ३० बलमा ५१ रन प्रहार गरे।

प्रकाशित मिति: : 2023-10-21 12:24:00

प्रतिकृया दिनुहोस्