त्रिदेशीय टी–२० शृंखलाअन्तर्गतक नेपालले यूएईविरुद्धको खेलमा पहिला फिल्डिङ गर्ने भएको छ।
सोमबार मुलापानी माथिल्लो क्रिकेट रंगशालामा नेपालले टस जितेर पहिला फिल्डिङ रोजेको हो। नेपाल र युएइबीच खेल ११ बजेबाट सुरु हुँदैछ।